९३ मेलमिलापकर्ताले लिए शपथ
काठमाडौँ । वैदेशिक रोजगार कसुर मुद्दामा मेलमिलापकर्ताको जिम्मेवारी प्राप्त गरेका ९३ जना कानुन व्यवसायी तथा मेलमिलापकर्ताले शपथ लिएका छन् । वैदेशिक रोजगार न्यायाधीकरणले आज आयोजना गरेको कार्यक्रममा न्यायाधिकरणका अध्यक्ष गोकर्ण...