युवाहरूको संयुक्त प्रयासको प्रतिफल : मेलापात अर्गानिक एग्रो फार्म
भक्तपुर । आफ्नै समाजमा व्यावसायिक कृषि सम्बन्धी केही उदाहरणीय कार्य गरौँ भन्ने अठोटसहित विक्रम सम्वत २०७५ सालमा विभिन्न पेसा र क्षेत्रमा कार्यरत नौ जना युवाहरूद्वारा सूर्य विनायक नगरपालिका -१, भक्तपुरमा...