मेलुङमा अनलाइनबाट पञ्जिकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता शुरु
चरीकोट । दोलखाको मेलुङ गाउँपालिकाले पञ्जिकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइनबाट शुरुआत गरेको छ । गाउँपालिकाले वडा नं ७ का नरमाया श्रेष्ठको मृत्युदर्ताको अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गराई मृत्युदर्ताको प्रमाणपत्र...