पक्राउ परेका क्रिकेटर मेहबुब र आदिललाई काठमाडौँ ल्याइँदै
काठमाडौँ । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम पक्राउ परेका छन् । आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ...