सिंगापुरमाथि नेपालको ऐतिहासिक जित
काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजित गरेको हो। नेपालले सिंगापुरविरूद्ध पहिलो पटक...