बंगालादेशलाई एक सुन्य गोलले पराजित गर्दै नेपाल विजयी
काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी नेपाल बंगलादेशबीचको मैत्रीपूर्ण फटबल खेलमा नेपाल विजयी भएको छ । बंगलादेशसँगको यू–२३ मैत्रीपूर्ण फुटबल नेपालमा नेपाल विजयी भएको हो । नेपालले बंगलादेशलाई एक–शून्य गोल...