निर्देशक कँडेलले भनिन्-पहिलो सपना कोरिया देख्नेका लागि दोस्रो सपना नेपाल बन्नुपर्छ
काठमाडौँ । वैदेशिक रोजगार अनुमति प्रणाली‘ईपीएस’ शाखाकी निर्देशक मैयाँ कँडेलले पहिलो सपना कोरिया देखेकाहरूको लागि दोस्रो सपना नेपाल बन्नुपर्ने बताएकी छन् । बिहीबार दोस्रो पुनः एकीकरण सम्बन्धी जानकारीमूलक कार्यक्रमलाई सम्बोधन...