मैयादेवी मेमोरियल यु-१९ महिला क्रिकेटमा सुदूरपश्चिमको टोली घोषणा
काठमाडौँ । मैयाँदेवी मेमोरियल उन्नाइस वर्षमुनिको महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। स्नेहा महराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका...