मैलुङ खोलाको आईपीओ बाँडफाँट, करिब २० लाख आवेदकको हात खाली
काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा निष्कासन गरेका आईपीओ आज (मंगलबार) बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो।...