१९ फाल्गुन २०७९, शुक्रबार
प्रधानमन्त्री प्रचण्ड मोक्षधाम महायज्ञमा सहभागी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज काभ्रेपलाञ्चोकको पनौती कुशादेवी दारिम्बोटस्थित आदित्य मोक्षधाममा आयोजित तीन दिने महायज्ञ महाअनुष्ठानमा सहभागी भएका छन् । उनले प्रस्तावित उक्त मोक्षधाममा हाल भइरहेको धार्मिक गतिविधिको...