काठमाडौँ महानगरले सडक पेटीमा फोहोर गर्ने वर्कसपलाई तिरायो १० हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटी फोहोर गर्ने एक मोटरसाइकल वर्कसपलाई एक हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका-१ स्थित न्यू स्टार मोटरसाइकल वर्कसपलाई जरिवाना गरिएको महानगर प्रहरीले जनाएको...