मोडेर्नाले अमेरिका र यूरोपमा कोभिड-१९ विरुद्धको खोप प्रयोगका लागि सोमबार अनुमति लिने
वासिङ्टन । कोभिड-१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका सोमबार अनुमति माग्ने कम्पनीको आधिकारिक स्रोतले बताएको छ । मोडेर्नाले...