मोतीकुमार श्रेष्ठद्वारा लिखित ‘मोतीको माला’ विमोचित
दमौली । गणेशमान पार्क संरक्षण अध्ययन प्रतिष्ठान दमौलीका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका पुराना नेता मोतीकुमार श्रेष्ठद्वारा लिखित ‘मोतीको माला’ पुस्तक आज विमोचन गरिएको छ । कांग्रेसका संस्थापक नेता स्व...