मोतीपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याऊ -आयोग
काठमाडौँ । मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगको लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको अनुगमन पछि आयोगले एक विज्ञप्ति जारी गर्दै...