तीन अर्ब लगानीमा सेञ्चुरियन मल खोल्दै गर्दै पूर्व उद्योग राज्यमन्त्री दुगढ
काठमाडौँ । पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडले तीन अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्ने भएका छन् । सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पूर्व राज्यमन्त्री दुगडले चाँडै विराटनगरमा ३ अर्बको...