काँग्रेस नेता बोहराद्वारा पार्टी परित्यागको घोषणा
काठमाडौँ । नेपाली काँग्रेसका सदस्य तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेपालको राजनीतिक अवस्था, भ्रष्टाचार र अनाचारको विरोध गर्दै नेपाली काँग्रेसका नेताहरूले शक्तिमा...