नेपालका प्रशिक्षक मोन्टी देसाइ दक्षिण अफ्रिका प्रस्थान
काठमाडौँ । भिसा प्राप्त गर्न ढिलाइ भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइ बिहीबार मात्र दक्षिण अफ्रिका गएका छन्। सुरुमा अमेरिकाबाट दक्षिण अफ्रिकाको भिसाको प्रक्रिया अघि बढाएका देसाइले त्यहाँबाट...