यस्तो छ काठमाडौँ प्रहरीको दसैँ सुरक्षा योजना-ड्रोनदेखि मोबाइल गस्तीसम्म
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले दसैँ, तिहार तथा छठ लक्षित गरेर सुरक्षा योजना लागु गरेको छ । काठमाडौँ जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाई सुरक्षित वातावरणमा सम्पन्न गर्न यो...