प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट फोरेन्सिक भ्यान हस्तान्तरण
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको मोबाइल फरेन्सिक इन्भेष्टिगेसन भ्यान प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रम बीच महानगरीय प्रहरी अपराध महाशाखा,...