बंगलादेशमा मोबाइल फोन प्रयोगकर्ता १९ करोड २० लाख
ढाका । बंगलादेशमा यस वर्षको अगस्टको अन्त्यमा मोबाइल फोन प्रयोगकर्ताको कूल संख्या १९ करोड २० लाख पुगेको देशको दूरसञ्चार नियामकको पछिल्लो तथ्याङ्कले देखाएको छ । बङ्गलादेश दूरसञ्चार नियामक आयोग (बिटिआरसी)...