अभिषेक गिरीको जेल सरुवाको मुद्दा उच्च अदालतमा, भोलि सुनुवाइ हुँदै
काठमाडौँ । मोरङ कारागारबाट भएको स्थानान्तरणको निर्णय विरुद्ध कैदी अभिषेक गिरी उच्च अदालत विराटनगर पुगेका छन् । कारागार व्यवस्थापन विभागले गरेको सरुवा रोक्न आदेश माग गर्दै गिरी उच्च अदालत विराटनगर...