माओवादी केन्द्रले ब्युँतायो जातीय र क्षेत्रीय मोर्चा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले जातीय र क्षेत्रीय मोर्चाहरू ब्युँताएको छ । सरकारबाट हटेपछि पार्टी निर्माणका लागि जनतामा फर्किने संकल्प गरेपछि माओवादीले पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको निर्णय अनुसार...