जुम्लामा करिब २० हजार बालबालिकालाई मोर्डना खोप लगाइँदै
खलङ्गा । जुम्लाका स्थानीय तहका करिब २० हजार बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । जिल्लाको एक नगरपालिकासहित सात वटा गाउँपालिका भित्रका २० हजार बालबालिकालाई मोर्डना खोप लगाउन थालिएको...