विराटनगरमा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु, बालिका घाइते
मोरङ । विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित...