उपत्यकासहित देशका केही स्थानमा पानी पर्ने सम्भावना
काठमाडौ । आज पनि देशका विभिन्न स्थानमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मोसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले प्रि–मनसुन चलिरहेकाले शनिबार बेलुकीपख काठमाडौँ...