बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा तामाङ नियुक्ति
काठमाडौँ । सरकारले बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरका तामाङलाई समितिको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको...