कांग्रेस सांसद मोहन पाण्डेले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका पाण्डेले आज सभामुख अग्नि सापकोटाद्धारा...