गेटामा ३०० शय्याको अस्पताल सञ्चालनपछि मात्र विश्वविद्यालयको प्रक्रिया अघि बढ्छ : स्वास्थ्य मन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने र त्यसपछि मात्र मेडिकल विश्वविद्यालयको प्रक्रिया अघि बढाउने बताएका छन् । आइतबार गेटा मेडिकल कलेजको...