कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा शुरु
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सेवाको शुभारम्भ गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिष्ठानमा पहिलो...