अनलाइन र टोकन प्रणाली लागु गर्न कोसी अस्पताल प्रशासनलाई निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तत्काल अनलाइन र टोकन प्रणाली लागु गर्न कोसी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । मंगलबार आकस्मिक निरीक्षणका क्रममा विराटनगरस्थित कोसी अस्पताल पुगेका स्वास्थ्य...