दुर्गम ठाउँमा तत्काल स्वास्थ्यकर्मी पुर्याउँछु : नवनियुक्त स्वास्थ्यमन्त्री
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गम ठाउँमा पनि तत्काल स्वास्थ्यकर्मी पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीवार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो...