प्रजिअ जोशीद्वारा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
डोटी । डोटीमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र उपलब्ध गराएका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका अन्तरगत वडा नम्बर ५ उपल्ला...