कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन
लम्की (कैलाली) । कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ । दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार दिउँसो दोदोधरा...