कैलालीको मोहन्याल गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय र उपाध्यक्षमा नेपाली काँग्रेसका कमल बहादुर निर्वाचित भएका छन् ।...