शिक्षक संघका पूर्वअध्यक्ष ज्ञवालीको अन्त्येष्टि, सभापति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीको अन्त्येष्टि गरिएको छ । शुक्रबार राति हृदयाघातका कारण निधन भएका स्व ज्ञवालीको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको...