डोटीमा वडा स्तरमा राष्ट्रिय परिचय पत्र वितरण कार्यमा तीव्रता
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले डोटीमा वडा स्तरमा राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ विवरण दर्ता कार्यलाई तीव्रता दिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचय पत्र वितरण तथा...