क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत भएका छन् । काठमाडौँको कीर्तिपुरमा सम्पन्न पार्टीको महाधिवेशनबाट वैद्य सर्वसम्मत चुनिएका हुन् । सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली ‘सुदर्शन’को समर्थनमा...