अमेरिका गैरजिम्मेवाररुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेश मन्त्री
इस्लामावाद । पाकिस्तानका विदेश मन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा निस्किएको बताएका छन् । पाकिस्तानका विदेश मन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताएका छन्...