पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पक्राउ
काठमाडौँ । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पक्राउ परेका छन्। कुरैशीलाई प्रहरीले बुधबार पक्राउ गरेको बीबीसीले जनाएको छ। पूर्वप्रधानमन्त्री इमरान खानपछि पीटीआईका नेताहरूलाई गिरफ्तार गर्न थालिएको हो। पाकिस्तान तहरिक ए...