उपराष्ट्रपतिलाई मतदान गर्न एम्बुलेन्समै बानेश्वर पुगे सांसद
काठमाडौँ । जसपाका प्रदेश सांसद मोहम्मद अब्दुल कलाम मतदानका लागि एम्बुलेन्समा बानेश्वर पुगेका छन् । मधेस प्रदेशका सामाजिक राज्यमन्त्रीसमेत रहेका कलामको बिहीबार मात्र खुट्टाको अप्रेसन गरिएको थियो । रूखबाट लडेर...