पूर्व-पश्चिम रेल बनाउन सकिँदैन, ओलीले अध्ययनबिनै योजना बनाए : मन्त्री राई
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व-पश्चिम रेल बनाउन नसकिने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले केपी...