सरकारले चाडपर्व लक्षित गरेर सडक मर्मतसम्भार गर्ने
काठमाडौँ । सरकारले बर्खाका बेला बिग्रेका सडक मर्मतसम्भार गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडक मर्मतसम्भार...