राष्ट्रपति पौडेलसँग श्रीलङ्काका विदेशमन्त्रीको भेट
काठमाडौँ । श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अलि साब्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले...