गोठाटारमा गोली हानिएका मोहम्मदकाे मृत्यु, १० वर्ष जेल बसेर छुटेको खुलासा
काठमाडौँ । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ । कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड...