साउदी अरबका युवराज मोहम्मदले पाकिस्तानको भ्रमण गर्ने
काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानले छिट्टै पाकिस्तानको भ्रमण गर्ने बताएका छन्। शुक्रबार राजधानी इस्लामावादमा रहेको नेशनल पुलिस एकेडेमीको एक कार्यक्रममा प्रधानमन्त्री...