काम गर्न नसके ठाउँ छाड्न मुख्यमन्त्री सिंहलाई सत्तारुढ दलकै सांसदको आग्रह
काठमाडौँ । मधेश प्रदेशका सत्तारुढ दल नेपाली काँग्रेसकै सांसद मो. समिमले काम गर्न नसकिए ठाउँ छाड्न मुख्यमन्त्री सतिश कुमार सिंहसँग आग्रह गरेका छन् । प्रदेश सभा बैठकमा बोल्दै सांसद समिमले...