इन-ड्राइभका चालकहरूको लागी नयाँ योजना : पुरै कमिसन फिर्ता पाउने सुनौलो मौका
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सर्वप्रिय राइड सेयरिङ एप इन-ड्राइभका चालकहरूको लागि ५ मा १००-इन-ड्राइभको पुरै कमिसन फिर्ता नामक नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना विशेष...