मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्त्वपूर्ण : गभर्नर अधिकारी
कर्णाली । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली...