सशस्त्र प्रहरी तथा आश्रित परिवारहरूलाई चन्द्रागिरि, मौलाकालि र लुम्बिनी केवलकारले छुट दिने
काठमाडौं । आइएमई ग्रुप अन्तर्गतका केवलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरूलाई केबलकारको टिकट मूल्यमा छुट दिने भएका छन् । आज सशस्त्र...