दरबन्दी अनुसार शिक्षक माग्दै शिक्षामन्त्री भट्टराईलाई ज्ञापन पत्र
काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले विद्यार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ज्ञापन पत्र बुझाएकी छन् । सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा...